गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु मानदत्त रावल आईतबार, २०७८ जेठ ९ गते, १६:४७ मा प्रकाशित जुम्ला–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगतबहादुर शाहीको आइतबार विहान कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीकाअनुसार बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोभिड–१९ का कारण मुत्यु भएको दोस्रो घटना हो । यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको कोभिड–१९ बाट मुत्यु भएको थियो । नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोभिड–१९ संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका–१ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ । यसअघि शवघाटको व्यवस्थापन नहुँदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका– १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा