गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्मा डा. भट्टराईको नियुक्तिसँगै पूर्णता हेल्थ आवाज सोमबार, २०७९ साउन ९ गते, १६:५९ मा प्रकाशित जुम्ला—लामो समयदेखि पूर्णता पाउन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्ले पूर्णता पाएको छ । सोमबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले डा. रमेश भट्टराईलाई कार्यकारी परिषद् सदस्यमा नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको छ । डा. मंगल रावलको सिफारिसमा डिनहरुको तर्फबाट डा. रमेश भट्टराईलाई कार्यकारी परिषद्का सदस्यका लागि गरेको सिफारिस गरेका थिए । उक्त सिफारिसअनुसार मन्त्री खापुङले डा. भट्टराईलाई परिषद्को सदस्यमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका डिन रहेका डा. भट्टराई यसअघि प्रतिष्ठानको प्रवक्ताको जिम्मेवारी पनि सम्हालिसकेका छन् । एनेस्थेसियोलोजिष्ट उनी ८ वर्षदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् । प्रतिष्ठानको कार्यकारी परिषद्मा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशक पदेन सदस्य रहने व्यवस्था छ । उपकुलपतिको सिफारिसमा चिकित्सक शिक्षकका तर्फ डा. अनुममंगलस समाल र डा. राजीव साह यसअघि नै कार्यकारी परिषद्को सदस्यमा नियुक्त भइसकेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु