गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सुरु जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सुरु रमेश रावल आइतवार, २०७९ चैत्र १९ गते, १५:४२ मा प्रकाशित सुर्खेत – जिल्ला अस्पताल रुकुम पश्चिमको सल्लेमा फिजियोथेरापी सेवा सुरु भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । बिरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले बताए । ‘फिजियोथेरापी सेवा सञ्चालनमा आएसँगै हड्डी र नसा सम्बन्धी उपचारमा सहज भएको छ ।’ उनले भने,‘हड्डी भाँचिएको, फ्याक्चर भएको अवस्थामा फिजियोथेरापीमार्फत उपचार नगरेसम्म निको नहुने भएकाले विशेष प्राथमिकताका साथ हड्डीको उपचारको लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको हो ।’ फिजियोथेरापीका लागि आवश्यक पर्ने आधारभूत सामग्री व्यवस्थापन गरेर सेवा सञ्चालन सुरु गरिएको र आवश्यक अन्य सामग्री भने व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । फिजियोथेरापी सेवा जिल्ला अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले दिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली