गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाको सिमकोटमा सुत्केरीलाई कोसेली हुम्लाको सिमकोटमा सुत्केरीलाई कोसेली हेल्थ आवाज शुक्रबार, २०८० भदौ १५ गते, १४:१४ मा प्रकाशित वीरेन्द्रनगर – हुम्लाको सिमकोट गाउँपालिकामा सुत्केरी महिलालाई कोसेली उपहार दिने गरिएको छ । पालिकामा संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुर्याउन यस्तो व्यवस्था गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी मनमाया ओली शाहीले एक वर्षमा संस्थागत सुत्केरी हुने २१४ जना महिलालाई कोसेली उपहार प्रदान गरिएको बताइन् । ‘उपहारमा मार्सी चामल, घिउ, तेल, अण्डालगायत सरसफाइका सामान दिने गरिएको छ ।’ उनले भनिन्,‘गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी कोसेली दिने गरिएको छ ।’ स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहन स्वरूप कोसेली उपहार दिइएको शाहीले जानकारी दिइन् । ‘संस्थागत सुत्केरी संख्या शतप्रतिशत पु¥याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको हो ।’ उनले भनिन्,‘यसले महिलाले गर्भ जाँच गर्नेको मातृ मृत्युदर घटाउने काम गरेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ बोझो प्रयोग गर्दाको १० फाइदा