गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाई बन्द हेल्थ आवाज शुक्रबार, २०८० पुस २० गते, १८:०१ मा प्रकाशित सांकेतिक तस्विर वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिका– १ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाईमा साउनदेखि तालाबन्दी गरिएको छ । तत्कालीन कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री दल रावल मन्त्री भएको बेला स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा सर्केगाड गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्था नगरेपछि ताला लागेको हो । स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएकाले साउन महिनादेखि तालाबन्दी भएको सर्केगाड गाउँपालिका– १ छिडिनताका मंगल्या कार्कीले बताए । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिहं कार्कीलाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाई नभएको कार्कीले बताए । २ सय ५ घरधुरी भएको छिडिनाता स्थानीयहरूले बिरामी हुँदा औषधि उपाचार गर्ने पैदल जैर स्वास्थ्यचौकी दुई घण्टा र निजी मेडिकल भएको बालुकुना तीर्थ सैना पुग्न तीन घण्टाको समय खर्चिन बाध्य भएको स्थानीय रामबहादुर शाहीले बताए । जसका कारण स्थानीयलाई सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको समय पनि सामान्य सिटामोलसमेत पाउन मुस्किल भएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई