गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो मानदत्त रावल मंगलबार, २०८१ असोज १ गते, १०:५४ मा प्रकाशित जुम्ला—जुम्लाका ८ स्थानीय तहमध्ये स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्यतर्फ सिंजा गाउँपालिका पहिलो भएको हो । गत वर्ष स्वास्थ्य सेवातर्फका विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । ‘पहिलो हुने सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायालाई सम्मान पत्र प्रदान गरिएको छ,’ उनले भने । यस्तै, चन्दननाथ नगरपालिकाले ८४.४ प्रतिशत अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । कनकासुन्दरी गाउँपालिकाले ८१.१ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसपछि क्रमसः ७६.५ हिमा, ७०.५ तातोपानी, ६८.१ गुठीचौर, ६३.६ पातारासी र ६२ तिला गाउँपालिकाले अंक प्राप्त गरेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण