गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेख कारागारमा स्वास्थ्य शिविर दैलेख कारागारमा स्वास्थ्य शिविर हेल्थ आवाज बिहीबार, २०८१ माघ १० गते, ११:१२ मा प्रकाशित वीरेन्द्रनगर—दैलेखको जिल्ला कारागारमा कैदीबन्दीहरुका लागि स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा कैदीबन्दीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कारागारका एक सय ४९ जना पुरुष र १८ महिला गरी १ सय ६७ जना कैदीबन्दीको स्वास्थ्योपचार गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कार्यक्रम संयोजक पदम केसीले बताए । कारागारमा धेरैजसोको छाला रोग समस्या, क्षयरोग, दमका बिरामीहरु रहेको उपचारमा संलग्न स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. रत्नवीर सुनारले बताए । उनले शिविरमा बिरामीहरुलाई एकीकृत स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य सेवा परामर्श दिएको बताए । अहिले कारागारमा एक सय ५२ जना पुरुष, १८ महिला र दुई जना आश्रित बालबालिका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ भ्रष्टाचार अभियोगमा स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी बर्खास्त प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ