गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर शिलान्यास मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर शिलान्यास मानदत्त रावल सोमबार, २०८२ जेठ २६ गते, १०:३५ मा प्रकाशित जुम्ला—गुठीचौर गाउँपालिका—१ मणिसाँघुमा हिमानी ट्रष्टले बर्थिङ सेन्टर बनाउनका लागि भवनको शिलान्याश गरेको छ । आइतबार जुम्लामा पूर्व युवराज्ञी हिमानी शाहले बर्थिङ सेन्टरको शिलान्यास गरेकी हुन् । उनीसँगै छोरा हृदयन्द्र पनि सहभागी थिए । आइतबार सेन्टरको शिलान्यास भएपनि उनीहरु शनिबार नै जुम्ला आएका हुन् । सांसद ज्ञानेन्द्र शाही पनि शिलान्यास कार्यक्रममा सहभागी थिए । एक करोड ५० लाख बजेटमा आवासीय बर्थिङ सेन्टरको भवन निर्माण हुन थालेको हो । बर्थिङ सेन्टरका लागि लेखक महताराले निःशुल्क जग्गादान गरेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ