गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीका सबै स्वास्थ्य सूचांक सामान्य, कालो चिया दिइयो प्रधानमन्त्रीका सबै स्वास्थ्य सूचांक सामान्य, कालो चिया दिइयो हेल्थ आवाज बिहीबार, २०७६ फागुन २२ गते, १०:३३ मा प्रकाशित प्रधानमन्त्रीसँग उनकी भान्जी । फाइल तस्वीर नरेश संग्राैलाको फेसबुकबाट काठमाडौं—दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सबै स्वास्थ्य सूचांक सामान्य अवस्थामा रहेको चिकित्सकहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले भर्खरै प्रधानमन्त्रीलाई कालो चिया दिइएको बताए । ‘प्रधानमन्त्रीका सबै स्वास्थ्य सूचांक ठीक छन्,’ उनले भने, ‘अहिले भर्खरै हामीले कालो चिया दिएका छौं ।’ बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पीसीआर रिपोर्ट नहुँदा हुम्लामा २ जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पीसीआर रिपोर्ट नहुँदा हुम्लामा २ जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा