गृहपृष्ठ ∕ विश्व ∕ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १२:०८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले ओमिक्रोन भेरियन्टका कारण विश्वभर ९ करोडभन्दा बढी मानिस संक्रमित भएको बताएका छन् । उनले ९ करोडभन्दा बढी मानिस संक्रमित भैसकेको बताउँदै यस भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्। उनले मंगलबार भने, ‘९ करोड संक्रमित हुनु भनेको सन् २०२० मा विश्वमा कुल संक्रमित भन्दा बढी हो। १० सातामा यति धेरै मानिस संक्रमित भए।’ धेरै देशहरूले नागरिकहरूको दबाबमा कोभिड नियमहरू सहज बनाउँदै लगेकोले संक्रमण झनै वृद्धि भैरहेको उनको भनाइ छ। प्रमुख डा. टेड्रोसले नयाँ भेरियन्टका कारण धेरै देशमा मृत्यु हुनेको संख्या बढ्नुको साथै उप प्रजाती बीए.२ ५७ देशमा पुगिसकेको जनाए। भेरियन्टको संक्रमण दर ओमिक्रोनका अन्य दुई भेरियन्टको भन्दा बढी छ। हाल विश्वमा कुल संक्रमित ३८ करोड १८ लाखभन्दा बढी रहेको छ। त्यस्तै, ३० करोड १५ लाखभन्दा बढी मानिस निको भैसकेका छन्। ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको छ। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज