गृहपृष्ठ ∕ समाचार ∕ क्यान्सरबाट पीडित डा. बिएम खरेलको निधन क्यान्सरबाट पीडित डा. बिएम खरेलको निधन हेल्थ आवाज सोमबार, २०७६ फागुन २६ गते, १०:३५ मा प्रकाशित चितवन— क्यान्सरबाट पीडित डा. विष्णुमाया (बिएम) खरेलको निधन भएको छ । ३७ वर्षीया खरेलको आइतबार राति ९ः३९ मा उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सीएमसी)मा निधन भएको हो । डा. खरेल क्यान्सरको अन्तिम चरणसँग लडिरहेकी थिइन् । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरकी संस्थापक एवं प्रबन्ध निर्देशक समेत रहेकी डा. खरेलमा डिम्बासयको क्यान्सर थियो । क्यान्सर पता लागेपछि डा. खरेल उपचारका लागि भारत र जापान पुगेकी थिइन् । तर, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि उनको नेपालमै केमो सुरु गरिएको थियो । उनका श्रीमान डा. प्रमोद लामिछाने हाडजोर्नी र नशा रोग विशेषज्ञ हुन् । उनका एक सन्तान रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना