गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाभित्र लुकेको स्वाइन र हङकङ फ्लू कोरोनाभित्र लुकेको स्वाइन र हङकङ फ्लू हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १८:१६ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) को नियन्त्रणमा राज्य लागेका बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लू र हङकङ फ्लूको संक्रमण देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘इन्फ्लूएन्जा ए (एच१एन१) पीडीएम ०९’ र इन्फ्लुएन्जा ए एच३एच२ अर्थात हङकङ फ्लूका बिरामी बढेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार स्वाइन फ्लू र हङकङ फ्लूका बिरामी अहिले बढेका छन् । दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि ल्याबमा आउने गरेको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुुसार अस्पतालमा दैनिक ३० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी टेकु आउने गरेको बताए । प्रयोगशालाको रिपोर्टअनुसार स्वाइन फ्लू, एचवान एनवान २ सय ७८ परिक्षण गरेकामध्ये १३ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, हङकङ फ्लू ८१ जनाको नमुना परिक्षणमध्ये ११ जनामा पोजेटिभ देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ७ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति