गृहपृष्ठ ∕ समाचार ∕ आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १२:४० मा प्रकाशित काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लक डाउनको समयमा उपचार नपाई जनताले कष्ट भोगेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आचरसहिता पालना गर्न आग्रह गरेको छ। बिहिबार काउन्सिलले सुचना सार्वजनिक गरी ‘कोभिड-१९’ को लागि नतोकिए अस्पतालहरुले कोभिडका विरामी बाहेक अन्य रोगीहरुको सेवा यथावत राख्न अपिल गरेको हो। चिकित्सकहरुले निर्देशिका अनुसार सुरक्षा कवच लगाई विरामीको उपचारमा सरिक हुनुपर्ने काउनसिल जनाएको छ। ‘कोभिड-१९’ को महामारी फैलिएसँगै यसको रोकथामको लागि देशभर लकडाउन गरएको छ। उक्त समयमा जनताले उपचार नपाएको गुनासो आएपछि काउन्सिल उक्त कदम चालेको हो। यसको साथै आकस्मिक सेवामा ढिलाई नगर्न समेत काउन्सिलले आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी सरकारसँग तीन बुँदे सहमतिपछि औषधी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति