गृहपृष्ठ ∕ प्रदेश १ ∕ लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १४:४६ मा प्रकाशित नेपालकै एक मात्र सुविधा सम्पन्न झापाको विर्तामोडमा रहेको अत्याधुनिक बीएण्डसी टिचिङ्ग अस्पतालले २४ घण्टा नै सुविधा दिईरहेको छ। लकडाउनको समयमा बिरामीहरुलाई अस्पतालहरुले उपचार सेवा नदिरहेको अवस्थामा यस अस्पतालले भने सबै विरामीको उपचारको निमित्त २४घण्टा नै तयार रहेको जनाएको हो। विहिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले उक्त जानकारी दिएको हो। अन्य अस्पतालमा उपचार नगरिएको घटनासँग उक्त टिचिङ्ग अस्पताललाई नजोड्न अस्पतालले आग्रह गरेको छ। यसको साथै कुनै पनि गलत् अफवाहको विश्वास नगरी उपचारको लागि निर्धक्क रुपमा उपचारको लागि आउन समेत अस्पतालले आग्रह गरेको छ। अस्पातालबारे कसैमा गुनासो भएमा सिधै उजुरी गर्न सकिने समेत अस्पतालले जनाएको छ। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ५ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ६ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर