गृहपृष्ठ ∕ प्रदेश १ ∕ लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १४:४६ मा प्रकाशित नेपालकै एक मात्र सुविधा सम्पन्न झापाको विर्तामोडमा रहेको अत्याधुनिक बीएण्डसी टिचिङ्ग अस्पतालले २४ घण्टा नै सुविधा दिईरहेको छ। लकडाउनको समयमा बिरामीहरुलाई अस्पतालहरुले उपचार सेवा नदिरहेको अवस्थामा यस अस्पतालले भने सबै विरामीको उपचारको निमित्त २४घण्टा नै तयार रहेको जनाएको हो। विहिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले उक्त जानकारी दिएको हो। अन्य अस्पतालमा उपचार नगरिएको घटनासँग उक्त टिचिङ्ग अस्पताललाई नजोड्न अस्पतालले आग्रह गरेको छ। यसको साथै कुनै पनि गलत् अफवाहको विश्वास नगरी उपचारको लागि निर्धक्क रुपमा उपचारको लागि आउन समेत अस्पतालले आग्रह गरेको छ। अस्पातालबारे कसैमा गुनासो भएमा सिधै उजुरी गर्न सकिने समेत अस्पतालले जनाएको छ। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?