गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय भएको छैन : स्वास्थ्यमन्त्री काठमाडौं उपत्यकाबाट बाहिर जान दिने निर्णय भएको छैन : स्वास्थ्यमन्त्री हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, १८:११ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकाबाट बाहिर जाने निर्णय सरकारले नगरेको बताएका छन् । बिहीबार साँझ हेल्थआवाजसँग कुरा गर्दै मन्त्री ढकालले भोलि र पर्सी बाहिर जान दिने खालको कुनै पनि निर्णय सरकारले नगरेको बताए । ‘राजधानीबाट बाहिर जान दिने कुनै निर्णय सरकारले गरेको छैन्,’ उनले भने, ‘अहिलेलाई त्यो कुरा सही होइन् ।’ उनले यस विषयमा सामान्य छलफल चलेपनि कुनै पनि निर्णय भने भै नहालेको बताए । यसअघि केही सञ्चारमाध्यमहरुमा भोलि र पर्सी सरकारले राजधानीबाट बाहिर जाने नागरिकहरुका लागि जान दिने समाचार प्रकाशित गरेका थिए । तर, मन्त्री ढकालले भने त्यस्तो खालको कुनै निर्णय नभएको स्पष्ट पारे । यस्तो समाचार बाहिरिएपछि केही मानिसले उपत्यका छाड्नका लागि तयारीमा समेत जुटेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’