गृहपृष्ठ ∕ समाचार ∕ मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) हेल्थ आवाज शुक्रबार, २०७६ असार २० गते, १५:५९ मा प्रकाशित काठमाडौं—मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मलेसिया रोजगारीका लागि स्वास्थ्य परिक्षण गर्ने ९९ स्वास्थ्य संस्था निश्चित गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका गर्नका लागि २ सय ९० स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । असार १९ गते मन्त्रिस्तरीय निर्णय गर्दै २ सय ९० बाट ९९ वटा स्वास्थ्य संस्था मापदण्ड पुगेको आधारमा स्वास्थ्य परीक्षण गर्नका लागि छनोट भएका हुन् । कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छान्न सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन समिति बनाएको थियो । प्राविधिक समितिको उक्त समितिले स्थलगत अनुगमन/निरिक्षण गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छानिएको मन्त्रालयले जनाएको छ । मापदण्ड पूरा गरेर अनुमति पाएका स्वास्थ्य संस्थाहरू क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ?