गृहपृष्ठ ∕ समाचार ∕ कोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित कोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित हेल्थ आवाज शनिबार, २०७७ वैशाख ६ गते, १४:३९ मा प्रकाशित काठमाडौं-नेपालकी दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया युवती कोरोना जितेर घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनले शनिबार डिस्चार्ज भएपछि आफू पूर्ण रुपमा निको भएको बताइन् । उनको शुक्रबार र शनिबार गरिएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत थिइन । अस्पतालले फ्लोअपका लागि हामी काउन्सिलिङ गरेर उनलाई घर पठाएको हो । उनी कोभिड—१९ पोजेटिभ पुष्टी भएको २९ दिनपछि डिस्चार्ज भएकी हुन् । यसअघि नेपालमा पहिलो कोभिड—१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए