गृहपृष्ठ ∕ समाचार ∕ कोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित कोरोना जितेर घर फर्किइन नेपालकी दोस्रो संक्रमित हेल्थ आवाज शनिबार, २०७७ वैशाख ६ गते, १४:३९ मा प्रकाशित काठमाडौं-नेपालकी दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया युवती कोरोना जितेर घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनले शनिबार डिस्चार्ज भएपछि आफू पूर्ण रुपमा निको भएको बताइन् । उनको शुक्रबार र शनिबार गरिएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत थिइन । अस्पतालले फ्लोअपका लागि हामी काउन्सिलिङ गरेर उनलाई घर पठाएको हो । उनी कोभिड—१९ पोजेटिभ पुष्टी भएको २९ दिनपछि डिस्चार्ज भएकी हुन् । यसअघि नेपालमा पहिलो कोभिड—१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मनमोहन प्राविधिक विश्वविद्यालयले फार्मेसी र पब्लिक हेल्थ पढाइ सुरु गर्दै जिल्ला अस्पताल दैलेखमा निःशुल्क वितरण गर्ने औषधि अभाव बच्चाको हातखुट्टा किन दुख्छ ? जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मनमोहन प्राविधिक विश्वविद्यालयले फार्मेसी र पब्लिक हेल्थ पढाइ सुरु गर्दै जिल्ला अस्पताल दैलेखमा निःशुल्क वितरण गर्ने औषधि अभाव बच्चाको हातखुट्टा किन दुख्छ ? जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?