गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’, बाँकेका १ जनामा देखियो कोरोना पोजेटिभ प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’, बाँकेका १ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १९ गते, १३:४१ मा प्रकाशित काठमाडौं—प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’ भएको छ । नेपालगन्जको पीसीआर प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा बाँकेका एक जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । नेपालगन्ज प्रयोगशालाको पिसीआर परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नेपालगन्जकै ६० वर्षीय पुरुष हुन् । कोभिड—१९ पोजेटिभ देखिएका व्यक्तिको थप विवरण आउन बाँकी छ । प्रदेश ५ मा पहिलो पटक कोभिड—१९ आउटब्रेक भएको छ । यसअघि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ संक्रमित बिरामी भेटिएका थिए । प्रदेशमा ५ मा एक जनामा कोभिड—१९ पुष्टी भएसँगै संक्रमित संख्या ५८ जना पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis