गृहपृष्ठ ∕ समाचार ∕ चीनद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण चीनद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७७ वैशाख २९ गते, १२:३६ मा प्रकाशित काठमाडौँ – चीनले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार चीनले ४० हजार पीसीआर टेस्ट कीट, सर्जिकल मास्क ८ लाख, एन ९५ मास्क २० हजार थान, डिस्पोजेबल कभरल १० हजार थान लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य सामाग्री नेपालला लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् । मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत यान्छीले केहि महिना अघि नेपालले चीनलाई सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्दा खुसी मिलेको जिकिर गरिन। यता, मन्त्री ढकालले पनि चीनको प्रशंसा गर्दै भने, ‘चीनले आपतमा असल छिमेकी राष्ट्रको भूमिका निभाउदै नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?