गृहपृष्ठ ∕ समाचार ∕ सप्तरीमा ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ४२ पुग्यो सप्तरीमा ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ४२ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ जेठ १७ गते, १०:०३ मा प्रकाशित जनकपुर-प्रदेश न.२ का सप्तरीमा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले वताए । ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आज विहान थपिएका सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । आज विहानसम्म सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । अन्य संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले वताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम स्वास्थ्यकाे लागि गुणकारी बेल टेरामक्स प्रकरणमा छानविन चलिरहेको भन्दैं एमालेले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम स्वास्थ्यकाे लागि गुणकारी बेल टेरामक्स प्रकरणमा छानविन चलिरहेको भन्दैं एमालेले माग्यो स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष