२०७९ असार १५, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन प्रमुखमा न्याैपाने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन प्रमुखमा न्याैपाने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे महत्वपूर्ण महाशाखा मानिएकाे कर्मचारी प्रशासन महाशाखाकाे प्रमुखमा सहसचिव शिवराम न्याैपाने आएका  छन् ।

साे महाशाखाकाे नेतृत्व गरेका जनार्दन गुरागाईले १७ असारमा अनिवार्य अवकास पाएपछी खाली रहेकाे थियाे ।

न्याैपाने यसअघि अक्तियार अनुसन्धान आयाेगमा थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)