गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्यकर्मीसंघको महाधिवेशन कात्तिकमा नेपाल स्वास्थ्यकर्मीसंघको महाधिवेशन कात्तिकमा हेल्थ आवाज मंगलबार, २०७६ साउन ७ गते, १८:२८ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन आगामी कात्र्तिकमा हुने भएको छ । साउन ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय महाधिवेशन आगामी कात्र्तिक २२ र २३ गते गर्ने निर्णय गरेको हो । देशभरका सरकारी तथा प्राइभेट संस्थामा आवद्ध स्वास्थ्यकर्मीको उपस्थिती रहने अधिवेशन काठमाडौंमा हुने संघका केन्द्रीय सचिव दिपक भट्टले जानकारी दिए । बैठकले कृष्णप्रसाद नागिलाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन तयारी समिति समेत गठन गरेको छ । सचिव भट्टका अनुसार सबै स्वास्थ्यकर्मीको वृद्धि र विकास, प्राइभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम ज्यालालगायतका विषयमा अधिवेशनमा व्यापक छलफल र बहस हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय