गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, १७:५४ मा प्रकाशित काठमाडौं—एकै दिन नेपाली सेनाका २६ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना सैनिकमा कोरोना पुष्टि भएको हो । यसअघि सोही गणका ३ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै जुम्लाका कोरोना संक्रमण पुष्टि हुने सैनिकको संख्या २९ पुगेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जुम्लास्थित नन्दबक्स गणमा कार्यरत २६ जना सैनिकमा कोरोना पुष्टि भएको जानकारी दिए । ‘जुम्लाको नन्दबक्स गणमा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो,’ पाण्डेले हेल्थआवाजसँग भने । बिहीबारै सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पनि केही सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको छ । तर, उनीहरुको विस्तृत विवरण आइनसकेको प्रादेशिक अस्पताल सुर्खेत स्रोतले जनाएको छ । सच्याइएकोः यस अघि समाचारको शिर्षक फरक पर्न गएकोमा सच्याइएको छ । सम्पादक सम्बन्धित समाचार २० प्रहरी, ९ सेना र ४ सशस्त्र प्रहरीमा कोरोना पुष्टि क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट