गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि एकैदिन २६* जना नेपाली सैनिकमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, १७:५४ मा प्रकाशित काठमाडौं—एकै दिन नेपाली सेनाका २६ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना सैनिकमा कोरोना पुष्टि भएको हो । यसअघि सोही गणका ३ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै जुम्लाका कोरोना संक्रमण पुष्टि हुने सैनिकको संख्या २९ पुगेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जुम्लास्थित नन्दबक्स गणमा कार्यरत २६ जना सैनिकमा कोरोना पुष्टि भएको जानकारी दिए । ‘जुम्लाको नन्दबक्स गणमा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो,’ पाण्डेले हेल्थआवाजसँग भने । बिहीबारै सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पनि केही सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको छ । तर, उनीहरुको विस्तृत विवरण आइनसकेको प्रादेशिक अस्पताल सुर्खेत स्रोतले जनाएको छ । सच्याइएकोः यस अघि समाचारको शिर्षक फरक पर्न गएकोमा सच्याइएको छ । सम्पादक सम्बन्धित समाचार २० प्रहरी, ९ सेना र ४ सशस्त्र प्रहरीमा कोरोना पुष्टि क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ निको नहुने क्यान्सर हटाएर 'बेस इडिटिङ'ले दिएको नयाँ जीवन प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ निको नहुने क्यान्सर हटाएर 'बेस इडिटिङ'ले दिएको नयाँ जीवन प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी