गृहपृष्ठ ∕ समाचार ∕ टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ हेल्थ आवाज सोमबार, २०७६ साउन १३ गते, २१:४४ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एक विभागका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट १ लाख घुससहित रंगेहात पक्राउ गरेको बताए । सातौं तहका अधिकृत गुप्ता जनचेतनामूलक सामाग्रीको कोटेसन पारिदिएवापत कमिसनका रूपमा मागेको घुस रकम बुझ्दैं गर्दा अख्तियारको फन्दामा परेका हुन् । उनलाई अख्तियारको टोलीले स्टीङ अप्रेसन गरेर पक्राउ गरेको हो । अहिले गुप्तामाथि थप अनुसन्धान भैरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं