गृहपृष्ठ ∕ समाचार ∕ ५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन ५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन हेल्थ आवाज सोमबार, २०७७ साउन १२ गते, १०:५६ मा प्रकाशित काठमाडौं—सरकारले खरिद गरेकोमध्ये ५ करोड मुल्यको ८७ हजार ५ सय ४३ वटा आरडिटी किट प्रयोग बिहिन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ असारदेखि आरडिटी प्रयोगमा प्रतिबन्ध लगाएको थियो । कोरोना संक्रमणको ६ महिनामा सरकारले द्रुत परीक्षण किट भन्दै विश्व स्वास्थ्य संगठनले समेत अनुमति नदिएको आरडिटीबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न चरणमा गरी करिब ४ लाख आरडिटी किट खरिद भएको छ । स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार ओम्नीसँग ७५ हजार, स्वस्थ्य सेवा विभागले विभिन्न चरणमा ३ लाख २१ हजार ४ सय ४५ किट खरिद गरेको जनाएको छ । त्यस्तै, एक संस्थाले पनि ३५ सय किट सहयोग गरेको थियो । सरकारी तथ्यांकअनुसार ८७ हजार ५ सय ४३ वटा किट अझै प्रयोगमा आएको छैन । प्रयोगमा नआएको किटको मुल्य ५ करोड १४ लाख ७५ हजार २ सय ८४ हो । मन्त्रालयका अनुसार भ्याटसहित प्रति किट ५ सय ८८ रुपैयाँ परेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अब बल कोरोनाको कोर्टमा छ अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अब बल कोरोनाको कोर्टमा छ अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र