गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, २२:३० मा प्रकाशित काठमाडाैं– सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । डा. उमाशंकर प्रसादले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा उप्रेतीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #डा. शेनेन्द्रराज उप्रेती नियुक्त, #स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी… सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ५ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ६ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ७ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा TFN ट्रेण्डिङ न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’ न्युरोलोजिष्ट डा. लेखजंग थापा रुपन्देही ३ बाट ५० हजार बढी मतान्तरले विजयी पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल २१ हजार बढी मतान्तरले पराजित निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’