२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त


काठमाडाैं– सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

डा. उमाशंकर प्रसादले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा उप्रेतीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. शेनेन्द्रराज उप्रेती नियुक्त, #स्वास्थ्य बिमा बोर्डको अध्यक्ष


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ