गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. शेनेन्द्रराज उप्रेती नियुक्त हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, २२:३० मा प्रकाशित काठमाडाैं– सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । डा. उमाशंकर प्रसादले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा उप्रेतीलाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #डा. शेनेन्द्रराज उप्रेती नियुक्त, #स्वास्थ्य बिमा बोर्डको अध्यक्ष तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं