गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि ११ जना नेपाली सेना सहित पर्सामा ४३ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन २२ गते, १२:०२ मा प्रकाशित जनकपुर -पर्साको वीरगन्ज महानगरपालिकामा ११ जना नेपाली सेनाका जवान, बैंकर्स र चिकित्सक सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये बाराका तीन जना रहेका छन् । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना संक्रमित मध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । संक्रमित मध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताए । संक्रमित मध्ये ७ जनाले आफैले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका,संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।संक्रमित मध्ये नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत संक्रमण देखिएको छ। क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती किन दुख्छ कम्मर ? नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती किन दुख्छ कम्मर ? नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक भरतपुर महानगरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, स्वास्थ्य अवस्था सामान्य १९ प्रतिशत नेपालीले मात्र पिउँछन् स्वच्छताको मापदण्ड पुगेको पानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !