गृहपृष्ठ ∕ समाचार ∕ थप दुई संक्रमितको निधन, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो थप दुई संक्रमितको निधन, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:०६ मा प्रकाशित काठमाडौँ – थप दुई संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप दुई संक्रमित कोरोनाबाट निधन भएको पुष्टि भएको जानकारी दिएका हुन्। मृत्यु हुने संक्रमित मध्ये कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १९ बस्ने ६० वर्षीय पुरुषको गए राति ११: ३५ मा उपचारको क्रममा पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। मधुमेह रोगी रहेका उनमा गएको १५ गते संक्रमण पुष्टि भएको र आइसियुमा उपचारत थिए। त्यस्तै, पर्साकी २० वर्षीया युवतीको शनिबार विहान नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। हाइपो-थाईरोडिजमकी विरामी रहेकी उनको मृत्यु पछि लिइएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। आज थप २ मृत्युको केस थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्