गृहपृष्ठ ∕ समाचार ∕ डा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश डा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:४८ मा प्रकाशित काठमाडौ–सर्वोच्च अदालतले डा. श्रीकृष्ण गिरीलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्ति गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ । अधिवक्ता नरेश भट्टले उपाध्यक्ष हुनका लागि डा. गिरीको योग्यता नपुगेको हुँदा नियुक्ति खारेजी हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनको रिट माथि सुनुवाई गर्दै न्यायधीस हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उपाध्यक्ष नियुक्ति गर्नुको कारण पेश गर्न चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आदेश दिएको छ । यसअघि डा. गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै हालिएको रिट अदालतका कर्मचारीले दरपिठ गरेका थिए । सो दरपिठ विरुद्ध फैसला गर्दै सर्वोच्चका न्यायधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुस्मलता माथेमाको संयुक्त इजलासले सुनुवाइ गर्न आदेश दिएको थियो । सो फैसलासँगै डा गिरी माथिको योग्यताको विषयमा अदालतमा मुद्धा परेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो