गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको तलब व्यवहारिक भएनः नेपाल चिकित्सक संघ चिकित्सकको तलब व्यवहारिक भएनः नेपाल चिकित्सक संघ हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १८:१९ मा प्रकाशित काठमाडौं–सरकारले घोषणा गरेको नयाँ तलबमानमा नेपाल चिकित्सक संघले असन्तुष्टि जनाएको छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले तोकेको नयाँ तलबका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ब्यवहारिक नभएको दाबी गरेको छ । प्लस टु अध्ययनपश्चात् ५ वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको तलबमान र एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिको भन्दै संघले असन्तुष्टि जनाएको हो । यस विषयलाई मनन गरी अभिलम्ब उक्त तलबमान सच्याउन पनि संघले सरोकारवाला निकायसँग माग गरेको छ । सरकारले साउन १ गतेदेखि लागु हुने गरी केहि दिनअघि मात्र चिकित्सकलगायत सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो