२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ९ औं र १० औं तहका चिकित्सक र नर्सिङसहितको कर्मचारीको पदस्थापन (सूचीसहित)

स्वास्थ्यका ९ औं र १० औं तहका चिकित्सक र नर्सिङसहितको कर्मचारीको पदस्थापन (सूचीसहित)


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका कर्मचारीहरुको पदस्थापन गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले ९ औं र दशौ तहका चिकित्सक र नर्सिङसहितका कर्मचारीको पदस्थापन गरेको हो ।

स्वास्थ्यले चिकित्सक फार्मेसी, जनरल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजिष्ट, हेल्थ एजुकेशन, कम्युनिटी नर्सिङ र हेल्थ इन्सपेक्सन समूहको पदस्थापन गरेको हो ।

कर्मचारी समायोजन सकिएलगतै स्वास्थ्यले ९ औं र १० औं तहका उक्त कर्मचारीहरुको पदस्थापन गरेको हो ।

हेर्नोस पूर्ण सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ