गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, १६:२७ मा प्रकाशित काठमाडौं— काठमाडौं उपत्यकामा १ सय २७ सहित थप ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबार काठमाडौँमा मात्रै थप १ सय ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा ११ जनामा र भक्तपुरमा ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म १६ हजार ८ सय ३७ जना संक्रमित उपचार पछि निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । y क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन