२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलद्वारा चिकित्सक लाइसेन्स परीक्षा स्थगित

नेपाल मेडिकल काउन्सिलद्वारा चिकित्सक लाइसेन्स परीक्षा स्थगित


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ ।

काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी हुन थालेपछि काउन्सिलले बुधबार चिकित्सक दर्ता परीक्षा स्थगित गरेको जनाएको छ ।

काउन्सिलले स्थिती सहज हुने बितिकै उपकेन्द्रहरूबाट परीक्षा लिने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ