२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६ जना संक्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका १ जना पुरुष, भक्तपुरकी १ जना महिला, सुनसरीकी १ जना महिला, चितवनकी १ जना महिला, मोरङकी १ जना महिला र बर्दियाका १ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ