२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ७०७ जना संक्रमित

थपिए ७०७ जना संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा २ सय सहित थप ७ सय ७ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ सय ७४ कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर  १८  र भक्तपुरमा  ८  जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित मध्ये काठमाडौँका १ जना महिला, मकवानपुरका १ जना पुरुष, सपतरीका १ जना पुरुष र पर्साकी एक महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ

कुन जिल्लामा कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ