२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ निषेध आदेश जारी भएपछि यस्ताे देखियाे काठमाडौं उपत्यका (फोटोफिचर)

निषेध आदेश जारी भएपछि यस्ताे देखियाे काठमाडौं उपत्यका (फोटोफिचर)


काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट निषेध आदेश जारी भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार नै आजबाट भदौ १० गतेसम्मका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेका थिए ।

जसकारण बिहिबार उपत्यकाका तीनै जिल्ला ठप्प देखिए । निषेध आदेश जारी भएसँगै उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का विभिन्न स्थानमा पुगेर हेल्थ आवाजका फोटो सम्पादक नवराज वाग्लेले कैद गरेका तस्वीरहरुः

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ