२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २ सय ८ सहित देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २ सय ८ सहित देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा देशभर ८ सय ३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा बाेल्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले काठमाडाैं उपत्यकामा २ सय ८ सहित देशभर ८ सय ३८ संक्रमित थपिएका बताएका हुन् ।

जसमध्ये काठमाडौमा १ सय ८२ जना,  ललितपुर २५ जना र भक्तपुरमा १ जना काेराेना संक्रमित थपिएका हुन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ