२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीमा आइसोलेसनमा ३५ वर्षीया महिलाको मृत्यु

कैलालीमा आइसोलेसनमा ३५ वर्षीया महिलाको मृत्यु


धनगढी—कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा—११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार उनी मिर्गौला रोगबाटग्रस्त थिइन्।

घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीकाअनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ