गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु डी. आर. बन्जाडे बिहीबार, २०७७ भदौ ११ गते, १२:३९ मा प्रकाशित बुटवल—बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु भएको छ । गए राति कपिलवस्तुका कोभिड—१९ का बिरामी एक पुरुषको समेत मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखानामा गम्भीर अवस्थामा उपचाररत तिलोत्तमा—२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहिबार विहान साढे १० बजे मृत्यु भएको अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै राखेर उपचार गरे पनि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि साउन ३१ गते आइसोलेसन शाखामा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापी समेत गरिएको थियो । अस्पतालकै चिकित्सकले उनलाई प्लाज्मा दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत ओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ? नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत ओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ? नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न