२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा तीन जिल्लामा ४१५ जनामा कोरोना देखिएको छ ।

काठमाडौंमा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुर ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण देखिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ