गृहपृष्ठ ∕ समाचार ∕ विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न विपीमा १० वर्षीया बालिकाको ट्युमरको दुर्लभ शल्यक्रिया सम्पन्न हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, ११:०४ मा प्रकाशित विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वर्षीया बालिकाको अण्डासयको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । एक हप्ता अगाडि पेटको समस्या लिएर आएका ती बालिकाको शुक्रबार दूरबिन प्रविधीबाट सफल शल्यक्रिया सम्पन्न भएको अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सक डा. अजय अग्रवालले जानकारी दिए । पेटको समस्या लिएर प्रतिष्ठामा आएकी ती बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासको ट्युमर रहेको पुष्टि भएको थियो । लगतै अस्पतालका चिकित्सकहरुले बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने तय गरेका थिए । उनको शल्यक्रियामा डा. अग्रवाल र डा. मदन खड्काको टोली संलग्न रहेको थियो । प्रतिष्ठानमा यसअघि यस्तो किसिमको शल्यक्रिया बच्चा नभएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए । दूरविन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तर महंगो हुने गर्दछ । शल्यक्रिया गरिएका बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेकाले आइतबार उनलाई डिस्चार्ज गर्ने तयारी रहेको सापकोटाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा… धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ मोरङ कटहरीमा दुई अर्ब लगानीमा २०० शैय्याको सामुदायिक अस्पताल तयार ३ सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत Kalpana Craft ट्रेण्डिङ औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ : प्रधानमन्त्री फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा रिहा