२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ