गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ७६७ सहित थप १३२५ जना कोरोना पुष्टि काठमाडौं उपत्यकामा ७६७ सहित थप १३२५ जना कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ असोज ४ गते, १६:३३ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय ६७ सहित थप १ हजार ३ सय २५ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय २५ जना कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ। जसमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय २ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा १ सय १ जना र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ९ सय ६६ रहेको छ। देशभर गरेर आज आइसियु १ सय ९० जना र भेन्टिलेटरमा ३६ जना उपचाररत छन् । कुन प्रदेशमा थपिए कति संक्रमित ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना… कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा… इम्प्लान्ट बेचबिखन अझै बेलगाम मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा नेपाली चिकित्सक डा. शरदलाई अमेरिकामा प्रतिष्ठित ‘रेस्प्याक्ट एण्ड डिगनिटी च्याम्पियन… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ६ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी ७ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis TFN ट्रेण्डिङ कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट इम्प्लान्ट बेचबिखन अझै बेलगाम ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने डा. केसीलाई ट्रमा सेन्टरमा लगियो, उपचार गर्न मानेनन् कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट इम्प्लान्ट बेचबिखन अझै बेलगाम ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने डा. केसीलाई ट्रमा सेन्टरमा लगियो, उपचार गर्न मानेनन्