गृहपृष्ठ ∕ समाचार ∕ ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो हेल्थ आवाज मंगलबार, २०७७ असोज ६ गते, १९:५० मा प्रकाशित काठमाडौँ – डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि. शिक्षण अस्पताल पुगेका छन्। डा. केसीले जवर्जस्ती ट्रमा सेन्टर लगेको भन्दै उपचार गर्न नमानेपछि मंगलबार साँझ उनी शिक्षण अस्पताल पुगेका हुन्। हाल आकस्मिक कक्षमा भर्ना भएका उनलाई आइसियुमा सिफ्ट गर्ने चिकित्सकको तयारी रहेको बताइको छ। जुम्लामा अनशनरत रहेका उनी नेपालगन्जबाट प्लेनमार्फत मंगलबार काठमाडौँ आइपुगेका हुन् । डा. केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगतै प्रहरीले कोरोनाको कारण देखाउँदै उपचारका लागि ट्रमा सेन्टर पु¥याएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म