गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीसँग व्यवसायीहरुको भेट स्वास्थ्यमन्त्रीसँग व्यवसायीहरुको भेट हेल्थ आवाज शुक्रबार, २०७७ असोज १६ गते, १४:५६ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिले भेट गरेका छन् । शुक्रबार भएको भेटका क्रममा व्यवसायीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताएका थिए । सो अवसरमा मन्त्री ढकालले हल्लाकापछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताए । उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? किशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? किशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण