गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि बुटवलकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ असोज १९ गते, ११:०४ मा प्रकाशित बुटवल—बुटवलमा एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । आइतबार साँझ मृत्यु भएकी बुटवल उपमहानगरपालिका—१३ की ६५ वर्षीय ती महिलामा सोमबार विहान कोरोना पुष्टि भएको हो । मृतक महिला आइतबार विहान ९ बजे फिभर क्लिनिकमा भर्ना भएकी थिइन् । उनको राति ८ बजे मृत्यु भएको थियो । सोमबार बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । यो सँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या २८ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता